SHARE
बिजनेस पाना · सोमबार १९ माघ २०८२ ०१:२२ PM · 1 मिनेट पढाइ

राष्ट्र बैंकले भन्यो ‘महँगी घट्यो’

नेपाल राष्ट्र बैंकले नेपालको महँगीदर घटेको जनाएको छ । राष्ट्र बैंकका अनुसार २०८२ पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.४१ प्रतिशत रहेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना