SHARE
पर्दाफास · सोमबार १९ माघ २०८२ ०१:१४ PM · 1 मिनेट पढाइ

नेपालमा पहिलोपटक सालक सम्मेलन हुँदै

नेपालमा पहिलोपटक सालक सम्मेलन हुँदैछ । बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजनामा यही माघ २६ गते सालक सम्मेलन गर्न लागिएको हो । डिभिजन वन कार्यालयको संयोजनमा माडीमा सालक सम्मेलन गर्न लागिएको हो ।