यी हुन् समानुपातिक बन्दसूचीबाट हटाइएका ७६ जना (नामावलीसहित)
निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा समेटिएकामध्ये ७६ जनाको नाम हटाएको छ । साेमबार आयाेगले प्रेस विज्ञप्ति जारी गर्दै ७६ जनाको नाम हटाइएकाे जानकारी दिएकाे हाे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
