SHARE
पर्दाफास · सोमबार १९ माघ २०८२ ०३:३४ PM · 1 मिनेट पढाइ

नेपाल लाइफ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ बाट सम्मानित

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कर्पोरेट क्लब नेपालद्वारा आयोजित कार्यक्रममा २०२५ को लाइफ इन्स्योरेन्स विधामा ‘दि एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२५’ अवार्डबाट सम्मान गरिएको छ । सो अवार्डका लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनीमध्येबाट नेपाल लाइफ यो अवार्ड जित्न सफल भएको हो।