SHARE
पर्दाफास · सोमबार १९ माघ २०८२ ०३:३८ PM · 1 मिनेट पढाइ

हायात प्लेस बुटवलमा भ्यालेन्टाइन्स डे विशेष ‘रोमान्टिक एस्केप’ अफर

बुटवलमा हालै सञ्चालनमा आएको ‘हायात प्लेस बुटवल’ ले यस वर्षको भ्यालेन्टाइन्स डे (प्रेम दिवस) मनाउन, नेपालको जीवन्त लुम्बिनी प्रदेशमा रोमान्टिक गेटवेका लागि सम्पूर्ण जोडीहरूलाई आमन्त्रित गरेको छ। होटलले प्रेमी-प्रेमिकाहरू बीचको आत्मीयता र सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले “एन इभिनिङ ड्याट लिङ्गर्स” नामक विशेष प्याकेज ल्याएको छ।