SHARE
पर्दाफास · सोमबार १९ माघ २०८२ ०३:४६ PM · 1 मिनेट पढाइ

बानेश्वर स्थित कात्यानी चोकमा खुल्यो ‘करेन्ट मार्ट, यसोदा फुड्सका उत्पादनहरू अब एकै छानामुनि

काठमाडौंको बानेश्वरस्थित कात्यानी चोकमा करेन्ट मार्टको औपचारिक उद्घाटन गरिएको छ। नेपाली बजारमा चटपटे र स्वादिलो नुडल्स का लागि लोकप्रिय बनेको ‘करेन्ट नुडल्स’ का निर्माता यसोदा फुड्स प्रालिले आफ्नो सफल आउटलेट सञ्जाल ‘करेन्ट मार्ट ’ काठमाडौंको बानेश्वरस्थित कात्यानी चोकमा सुरु गरेको हो ।करेन्ट मार्टको उद्घाटन माघ १८ गते भएको थियो ।