भारत र चीनमा वस्तु तथा सेवा बेच्ने योजना पार्टीका घोषणा पत्रमा समेट्नुपर्छ: सीईओ उपाध्याय
डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका सचिव तथा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद उपाध्यायले देशमा देखिएको निराशा चिर्ने र व्यापारलाई प्राथमिकता दिनेगरी दलहरुले घोषणापत्र ल्याउनुपर्ने बताएका छन् ।
