SHARE
बिजनेस पाना · आइबार​ १८ माघ २०८२ ०६:३३ AM · 1 मिनेट पढाइ

युवाहरू अवसर नपाएर विदेशिने अवस्था अन्त्य गर्नुपर्छ : राजेन्द्र मल्ल

नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले राजनीतिक दलहरूले कार्यान्वयन गर्न मिल्ने र देशको सामर्थ्यअनुसार सम्भव हुने कार्यक्रम समेटेर मात्रै घोषणापत्र ल्याउनुपर्ने बताएका छन् । उनले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित दलका घोषणापत्रमा ‘आर्थिक एजेन्डा’ कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना