SHARE
बिजनेस पाना · आइबार​ १८ माघ २०८२ ०६:३५ AM · 1 मिनेट पढाइ

‘रास्वपाले रोजगार र मध्यम परिवारलाई लक्षित गरेर दलको वाचापत्र ल्याउछ’

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता शिशिर खनालले आगामी निर्वाचनमा रास्वपाले रोजगार र मध्यम परिवारलाई लक्षित गरेर आफ्‌नो दलका वाचापत्र ल्याउने बताएका छन् । जेनजी आन्दोलन पछिको मूख्य माग नै रोजगार भएको भन्दै सबैभन्दा पहिले त्यसमै केन्द्रित हुने बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना