SHARE
बिजनेस पाना · आइबार​ १८ माघ २०८२ ०९:०५ AM · 1 मिनेट पढाइ

बजारमा खाना पकाउने ग्यास ‘सर्टेज’, कहिलेबाट होला सहज ?

नेपाली बजारमा पछिल्लो साता ग्यासको अभाव देखिएको छ । उपभोक्ताले माग अनुसार ग्यास नपाइरहेको गुनासो गर्न थालेका छन् । गत सातादेखि नै विभिन्न कम्पनीका बिक्रेता तथा डिलरहरुले सहज रुपमा ग्यास उपलब्ध गराउन सकेका छैनन् । भारतबाट जनवरी महिनाको पहिलो हप्तादेखि नै आयात कम हुन थालेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना