SHARE
बिजनेस पाना · आइबार​ १८ माघ २०८२ ११:२२ AM · 1 मिनेट पढाइ

नेपाल एसबिआर्ई बैंकको खुदनाफा १ अर्ब ३ करोड नाघ्यो

नेपाल एसबिआई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जस अनुसार बैंकले रु. १.०३ अर्ब खुद नाफा आर्जन गरेकोे छ जुन गत वर्षको सोही अवधिको तुलनामा १४.५६ प्रतिशतको वृद्धि हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना