SHARE
बिजनेस पाना · आइबार​ १८ माघ २०८२ ०१:१४ PM · 1 मिनेट पढाइ

एनआईसी एशिया बैंकले सुन धितो राखेर ५० लाखसम्म ऋण दिने, सुन किन्न पनि कर्जा पाइने

एन आई सी एशिया बैंकले  १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा सुन तथा सुनका गरगहना धितो राखेर प्रवाह गरिने आकर्षक गोल्ड लोन (Gold Loan) कर्जा योजना सार्वजनिक गरेको छ । समय अनुसारको आवश्यकता र मागहरूलाई सम्बोधन गर्दै बैंकले प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक गरेको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना