SHARE
पर्दाफास · आइबार​ १८ माघ २०८२ १०:१३ AM · 1 मिनेट पढाइ

सिन्धुलीको भिमान चेकपोष्टमा ठूलो परिमाणमा लागुऔषध बरामद, एक जना पक्राउ

सिन्धुली प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको कमलामाई नगरपालिका–९, भिमानस्थित चेकपोष्टमा नियमित सवारी जाँचका क्रममा शंकास्पद गतिविधि देखिएपछि गरिएको सूक्ष्म चेकजाँचबाट प्रतिबन्धित इन्जेक्सनहरू फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।