सुनचाँदीको मूल्यमा आज पनि नयाँ रेकर्ड
आज मंगलबार पनि सुनको भाउ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आइतबार प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको हो ।
