SHARE
बिजनेस पाना · मङगलबार १३ माघ २०८२ ०६:१२ AM · 1 मिनेट पढाइ

फागुनमा २० अर्बको बण्ड जारी गर्दै प्राधिकरण, आईपीओ प्रक्रिया भने तत्काललाई रोकियो

नेपाल विद्युत प्राधिकरणले २० अर्बको ऊर्जा ऋणपत्र (बण्ड) जारी गर्ने भएको छ। अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषदबाट २० अर्ब रुपैयाँ बराबरको उर्जा ऋणपत्र चरणवद्ध रुपमा निष्काशन गर्न स्वीकृति पाएसँगै प्राधिकरणले यसको तयारी अघि बढाएको थियो । असोज २३ गतेको मन्त्रिपरिषद बैठकले प्राधिकरणलाई बण्ड जारी गर्न स्वीकृति दिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना