SHARE
बिजनेस पाना · मङगलबार १३ माघ २०८२ ०८:४४ AM · 1 मिनेट पढाइ

बाह्य अडिटपछि बैंकहरुको नाफामा ९१ प्रतिशतसम्मको गिरावट, कारवाहीमा पर्लान् इन्टरनल अडिटर?

सूचीकृत कम्पनीहरुले सार्वजनिक गर्ने त्रैमासिक वित्तीय विवरणको आधारमा शेयर लगानीकर्ताहरुले लगानीको निर्णय गर्दछन्। तर पछिल्लो समय कम्पनीहरुको अपरिस्कृत वित्तीय विवरण अर्थात् लेखापरीक्षण नगरिएको विवरण (unaudited) र परिस्कृत वित्तीय विवरण अर्थात् लेखापरीक्षण गरिएको (audited) वित्तीय विवरणमा धेरै ठूलो अन्तर पर्दा लगानीकर्ता मारमा परेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना