भरत पराजुलीले भने ‘ऊर्जा क्षेत्रका समस्या संसदमा उठान गर्न मेरो उम्मेदवारी’
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का कार्यसमिति सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सिन्धुपाल्चोक-१ का उम्मेदवार भरत पराजुलीले ऊर्जा क्षेत्रका मुद्दाहरु संसदमा उठान गर्नको लागि संसदीय निर्वाचनमा होमिएका बताएका छन् ।
