SHARE
बिजनेस पाना · मङगलबार १३ माघ २०८२ ११:४७ AM · 1 मिनेट पढाइ

सन नेपाल लाइफ इन्स्योरेन्सको नेशनल एजेन्सी मिट सम्पन्न 

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नेशनल एजेन्सी मिट सम्पन्न भएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालको अध्यक्षतामा होटल ग्रान्ड पोखरामा दुई दिने नेशनल एजेन्सी मिट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको कम्पनीले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना