SHARE
पर्दाफास · मङगलबार १३ माघ २०८२ ०१:१० PM · 1 मिनेट पढाइ

कांग्रेसको घोषणापत्रमा ‘भिजन–१०’: सुशासन र विकासलाई प्राथमिकतामा राखिने

नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’ समेटने भएको छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले घोषणापत्रले मुलुकको यथार्थ अवस्था चित्रण गर्दै सुशासन, विकास र व्यवहारिक कार्ययोजनालाई मुख्य आधार बनाउने बताएका हुन् ।