SHARE
पर्दाफास · शनिबार १० माघ २०८२ ०१:३६ PM · 1 मिनेट पढाइ

वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको प्रथम छ महिनासम्मको निष्क्रिय कर्जा ४.५५ प्रतिशत रहेको तथा नाफा रु एक अर्ब ७५ करोड भएको जनाएको छ । यो अपरिस्कृत विवरण हो ।