SHARE
बिजनेस पाना · शुक्रबार​ ९ माघ २०८२ ०७:३७ AM · 1 मिनेट पढाइ

पाल्पा सिमेन्टको वैदेशिक रोजगारी कोटाको आईपीओ बाँडफाँड, ५६२५० जनाले पाए शेयर

पाल्पा सिमेन्टले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले आज शुक्रबार दिउँसो शेयर बाँडफाँड गरेको हो । कम्पनीले श्रम स्वीकृति लिई वैदेसिक रोजगारीमा रहेका नेपालीलाई  पुस २५ गतेदेखि पुस ३० गतेसम्म ५ लाख ६२ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना