SHARE
बिजनेस पाना · शुक्रबार​ ९ माघ २०८२ ०८:०३ AM · 1 मिनेट पढाइ

डा. बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

गोरखा २ बाट उम्मेदवार बनेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन् । उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए । उनले आज आफूनिकटका केही नेताहरूसँग छलफल गरेर उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् । उनलाई नेकपा, रास्वपा लगायतका दलले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना