SHARE
बिजनेस पाना · शुक्रबार​ ९ माघ २०८२ ०९:४७ AM · 1 मिनेट पढाइ

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियशनको अध्यक्षमा सुरज बञ्जाडे

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियशन अफ नेपालको अध्यक्षमा सुरज बञ्जाडे निर्वाचित भएका छन् । एशोसियशन २४ ‌औं वार्षिक साधारणसभाबाट बञ्जाडे अध्यक्षमा चुनिएका हुन् । एशोसियशनको वरिष्ठ उपाध्यक्षमा दीपेन्द्र थापा र उपाध्यक्षमा योगेन्द्र पाण्डे, जीवनकुमार श्रेष्ठ र शङ्करकुमार गौतम निर्वाचित भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना