SHARE
बिजनेस पाना · शुक्रबार​ ९ माघ २०८२ ०९:४८ AM · 1 मिनेट पढाइ

क्यारी ब्रान्डको ईभी भ्यान किन्न रिलायन्स फाइनान्सले कर्जा दिने

क्यारी ब्रान्डका विद्युतीय भ्यानमा वित्तिय समाधान प्रदान गर्न एलएक्सजी मोटर्स र रिलायन्स फाइनान्स लिमिटेडले एक रणनितिक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । क्यारी ईभीको नेपालका लागि आधिकारिक वितरक एलएक्सजी मोटर्स प्रालिका जितेन्द्रलाल कर्ण र रिलायन्स फाइनान्स लिमिटेडका सिइओ समाज प्रकाश श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना