SHARE
बिजनेस पाना · शुक्रबार​ ९ माघ २०८२ १०:५३ AM · 1 मिनेट पढाइ

माछापुच्छ्रे् क्यापिटल र  सुपरमाई हाईड्रोपावर बिच सम्झौता

माछापुच्छ्रे् क्यापिटल लिमिटेड र  सुपरमाई हाईड्रोपावर लिमिटेड बिच सुपरमाई हाईड्रोपावर लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, टुक्रयाउने लगायत शेयरवालाको लगत अद्यावधिक राख्ने तथा रजिष्ट्रार सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्न मिति २०८२/११/०१ गते देखि लागु हुने गरी मिति २०८२/१०/०८ गतेका दिन सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना