नेपाल निर्माण व्यवसायी महासंघको साधारणभा स्थगित
नेपाल निर्माण व्यवसायी महासंघको साधारणभा स्थगित भएको छ । निर्वाचन आयोगले निर्वाचन आचार संहिता लागू भइसकेको बताउँदै महासंघलाई साधारणसभा र निर्वाचन नगर्न भनेको हो । महासंघले माघ १५, १६ र १७ गते २६औँ साधारणसभा र निर्वाचन गर्ने तय गरेको थियो ।
