SHARE
पर्दाफास · शुक्रबार​ ९ माघ २०८२ १२:३२ PM · 1 मिनेट पढाइ

गगन थापा भन्छन्- बदलिएको कांग्रेसले देश बदल्छ

नेपाली काँग्रेसका सभापति गगन थापाले बदलिएको काँग्रेसले देशलाई बदल्ने संकल्पका साथ निर्वाचनमा होमिएको बताएका छन् । पार्टी कार्यलय सानेपामा सम्बोधन गर्दै उनले नयाँ जोश र जाँगरका साथ पार्टीको सिंगो पंक्ति नै निर्वाचनमा होमिएको बताएका हुन् । उनले काँग्रेसलाई आफूहरुले बदलेकोले देश पनि बदल्ने सामथ्र्य आफूहरुको रहेको बताए ।