निर्वाचनमा एक थोपा रगत बग्नु भएन, कोही घाइते हुनु भएन : प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको बताएकी छन् । शुक्रवार सशस्त्र प्रहरी बलको २५ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले सुरक्षा चुनौतिहरु समयानुसार परिवर्तन भइरहेको बताइन् । ‘सुरक्षा चुनौतिहरु समयानुसार परिवर्तन हुँदै गएका छन् ।
