SHARE
बिजनेस पाना · बिहीबार ८ माघ २०८२ ०९:१५ AM · 1 मिनेट पढाइ

महासंघ बागमती प्रदेशको अध्यक्षका लागि ४ जना आकांक्षी, कसले मार्ला बाजी ?

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अधिवेशन र निर्वाचन फागुनमा हुने भएको छ । महासंघ बागमती प्रदेशको १३औँ कार्यकारिणी समितिको बैठकले फागुन १ गते प्रदेश अधिवेशन र फागुन २ गते निर्वाचन गर्ने निर्णय गरेको हो । महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठका अनुसार अध्यक्ष र विभिन्न पदका आकांक्षीबीच अहिले छलफल भइरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना