SHARE
बिजनेस पाना · बिहीबार ८ माघ २०८२ ०१:१० PM · 1 मिनेट पढाइ

सुर्यज्योतिका अभिकर्ता र बिमितलाई एनआईसी एशियाको निःशुल्क क्रेडिट कार्ड

एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच सूर्यज्योति लाइफ इन्स्योरेन्सका बीमित र बीमा अभिकर्ताहरूलाई निःशुल्क क्रेडिट कार्ड प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । बैंक र इन्स्योरेन्स कम्पनीबीच भएको समझदारी अनुसार सुर्यज्योतिका अभिकर्ता र बिमितलाई एनआईसी एशिया बैंकले ‘लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड’ प्रदान गर्नेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना