SHARE
बिजनेस पाना · बिहीबार ८ माघ २०८२ ०१:१६ PM · 1 मिनेट पढाइ

मन्जुश्री फाईनान्सको २८औँ शाखा थापाथलीमा

मन्जुश्री फाईनान्सले आफ्नो २८औँ शाखा थापाथलीस्थित आफ्नै भवनबाट सञ्चालनमा ल्याएको छ । आफ्नै भवनमा केन्द्रिय कार्यालय संचालनमा ल्याए पछि फाईनान्सले माघ ८ गतेबाट थापाथलीस्थित भवनमा आफ्नो थापाथली शाखा सञ्चालनमा ल्याएको हो । यसअघिसम्म २७ वटा शाखा र एक एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको मन्जुश्री फाईनान्सलले २८औँ शाखासमेत सञ्चालनमा ल्याएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना