SHARE
पर्दाफास · बिहीबार ८ माघ २०८२ १२:२० PM · 1 मिनेट पढाइ

रेशम चौधरीको उम्मेदवारी खारेज

कैलाली-१ बाट उम्मेदवार रहेका नाउपा नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । उनीविरुद्धको उजुरीमा छानबिन गर्दै निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेजीको निर्णय गरेको हो ।