SHARE
बिजनेस पाना · शुक्रबार​ २ माघ २०८२ १२:२७ PM · 1 मिनेट पढाइ

बैंक र कर्मचारीमाथि आक्रमण बढेपछि गभर्नरले प्रहरी प्रमुख र बैंकर्ससँग गरे छलफल

पछिल्लो समय बैंक तथा वित्तीय संस्था र तिनका कर्मचारीमाथि सुरक्षा चुनौती बढेपछि नेपाल राष्ट्र बैंकले प्रहरी प्रमुख र बैंकर्ससंग संयुक्त छलफल गरेको छ । राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आज प्रहरी महानिरीक्षक  दानबहादुर कार्की र बैंकर्स एसोसिएसनका पदाधिकारीहरूसँग छलफल गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना