SHARE
बिजनेस पाना · शुक्रबार​ २ माघ २०८२ १२:५६ PM · 1 मिनेट पढाइ

विश्व व्यापार सहजीकरणका लागि आईसीसीद्वारा जारी इन्कोटम्र्स २०२० बारे छलफल

विश्वव्यापी व्यापार सहजीकरणका लागि अन्तराष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी)द्वारा जारी इन्कोटम्र्स २०२० को प्रभावकारिताबारे नेपाल चेम्बर अफ कमर्सले छलफल गरेको छ । चेम्बर अफ कमर्सको ऐतिहासिक हीरक जयन्तीका अवसरमा नेपाल चेम्बर अफ कमर्स आईसीसी डेस्क तथा अन्तराष्ट्रिय चेम्बर अफ कमर्स आईसीसी मुुख्यालयको सहकार्यमा चेम्बर पदाधिकारी, बैकर, वित्त विशेषज्ञ र सरोकारवालाबीच छलफल भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना