SHARE
पर्दाफास · शुक्रबार​ २ माघ २०८२ ०२:३२ PM · 1 मिनेट पढाइ

एसबिआई बैंक लुटपाटमा संलग्न सात जना पक्राउ

घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबिआई बैंकको शाखा लुटपाटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै पक्राउ परेका व्यक्तिको विवरण सार्वजनिक गरेको हो ।