SHARE
बिजनेस पाना · आइबार​ २० पु २०८२ ०५:४४ AM · 1 मिनेट पढाइ

अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई कब्जामा लिएपछि विश्व राजनीति र अर्थतन्त्रमा ठूलो हलचल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नी सिलिया फ्लोर्सलाई कब्जामा लिएको घोषणा गरेपछि विश्व राजनीति र अर्थतन्त्रमा ठूलो हलचल मच्चिएको छ। शनिवार अमेरिकी सेनाले ‘अपरेशन एब्सोलुट रिजोल्भ’ नामक अभियान अन्तर्गत भेनेजुएलामा बमबारी गरी मदुरोलाई पक्राउ गरेको थियो। मदुरोलाई न्यूयोर्कमा ल्याइएको छ, जहाँ उनलाई हिरासतमा राखिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना