SHARE
बिजनेस पाना · आइबार​ २० पु २०८२ ०९:२३ AM · 1 मिनेट पढाइ

चीनले अमेरिकालाई भन्यो ‘ भेनेजुएलाका राष्ट्रपतिलाई तत्काल रिहा गर्नु’

चीनले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नीलाई तत्काल रिहा गर्न अमेरिकालाई आग्रह गरेको छ। चीनको विदेश मन्त्रालयले यो घटनालाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भन्दै कडा शब्दमा निन्दा गरेको छ। चीनको विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिकाले भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी पत्नीलाई जबरजस्ती पक्राउ गरी देशबाट बाहिर लगेको घटना अत्यन्त चिन्ताजनक छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना