SHARE
बिजनेस पाना · आइबार​ २० पु २०८२ १२:५८ PM · 1 मिनेट पढाइ

नेपाल कै समूहमा रहेको बंगलादेशले भन्यो ‘टि २० विश्वकप खेल्न भारत जादैनौं’

बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले २०२६ टी-२० विश्वकपका आफ्ना खेलहरू भारतमा नखेल्ने निर्णय गरेको छ। बीसीबीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई यो विषयमा औपचारिक रूपमा जानकारी दिन लागेको छ। यो निर्णयले विश्वकपको तयारीमा ठूलो असर पार्न सक्छ। बीसीबीका अनुसार, खेलाडीहरूको सुरक्षालाई ध्यानमा राख्दै उनीहरूका खेलहरू भारतबाट श्रीलंका सार्न अनुरोध गरिनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना