समानुपातिक सूची मेरो अधिकार होइन, भोलिको पुस्ताको लागि जिम्मेवारी हो : विदुषी राणा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा परेकी विदुषी राणाले समानुपातिक सूची आफ्नो अधिकार नभई जिम्मेवारी रहेको प्रष्ट पारेकी छिन् । गहिरो संवाद र बारम्बारको विचारविमर्शपछि आफुले यो जिम्मेवारी स्वीकार गरेको उनले बताएकी छिन्।
