SHARE
पर्दाफास · आइबार​ २० पु २०८२ १२:४९ PM · 1 मिनेट पढाइ

राष्ट्रिय एकताका लागि सबै एक ठाउँमा आउन दुर्गा प्रसाईंको आग्रह

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले देशको वर्तमान अवस्था गम्भीर रहेको भन्दै राष्ट्रिय एकताका लागि आन्दोलनको आवश्यकता औंल्याएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय संकल्प : पृथ्वीपथ’ विषयक कार्यक्रममा बोल्दै प्रसाईंले अहिले अधिकांश नेपाली आर्थिक रूपमा कंगाल भइसकेको अवस्थामा रहेको दाबी गरे ।