SHARE
बिजनेस पाना · शनिबार १९ पु २०८२ ०१:१५ AM · 1 मिनेट पढाइ

श्रीस्वस्थानी व्रतकथा आजदेखि, यस्तो छ महिमा

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना