SHARE
बिजनेस पाना · शनिबार १९ पु २०८२ ०६:५७ AM · 1 मिनेट पढाइ

सामानुपातिक सूचीबाट सचिन ढकालले फिर्ता लिए नाम

राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक तर्फको बन्दसूचीमा समावेश भएका युवा उद्यमी एवं एफसी चितवनका अध्यक्ष सचिन ढकालले उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको छोरा सचिनले व्यक्तिगत कारण देखाउँदै सामानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना