SHARE
बिजनेस पाना · शनिबार १९ पु २०८२ ०८:५३ AM · 1 मिनेट पढाइ

सबै भन्सार कार्यालयमा ‘अनलाइन भ्यालूएशन डाटाबेस प्रणाली’ लागू

भन्सार विभागले सबै भन्सार कार्यालयहरुमा Online Valuation Database System लागू गरेको छ । यसअघि वीरगञ्ज भन्सारमा मात्रै लागू भएको यो प्रणाली अब सबै भन्सार कार्यालयहरुमा कार्यान्वयनमा आएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना