SHARE
बिजनेस पाना · शुक्रबार​ १८ पु २०८२ ०८:०७ AM · 1 मिनेट पढाइ

नेपाल विद्युत् प्राधिकरणले माग्यो २६६ जना कर्मचारी

नेपाल विद्युत् प्राधिकरणले २६६ जना कर्मचारी माग गरेको छ । प्राधिकरणले अधिकृतदेखि सहायकस्तरसम्मका पदहरुमा दरखास्त आह्वान गरेको हो । अधिकृतस्तरका सहनिर्देशक, इन्जिनियरदेखि वातावरणविदसम्मका पदमा १३२ जना कर्मचारी माग गरेको छ। जसमा सबैभन्दा धेरै इन्जिनियर माग गरिएको छ। त्यस्तै सहायकस्तरमा मिटररिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदहरुमा विज्ञापन खुलेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना