SHARE
बिजनेस पाना · शुक्रबार​ १८ पु २०८२ ११:०८ AM · 1 मिनेट पढाइ

आईडी कार्ड देखाएर एथर स्कुटर किन्न सकिने, 6058 बाट सुरु हुने EMI योजना सार्वजनिक

इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather ले स्वामित्व प्रक्रिया अझ सरल बनाउने नयाँ पहल सार्वजनिक गरेको छ। अब ग्राहकहरूले केवल मान्य परिचयपत्र (ID Card) को आधारमा कुनै पनि अतिरिक्त वित्तीय कागजात बिना Ather स्कुटर खरिद गर्न सक्नेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना