SHARE
गोरखापत्र · सोमबार ५ साउन २०८२ ०८:५५ PM · 1 मिनेट पढाइ

पुस्तकालय सञ्चालन र व्यवस्थापनले पार्टीलाई ऊर्जा मिल्ने

पाटन (ललितपुर), साउन ५ गते । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पुस्तकालय सञ्चालन र व्यवस्थापनले पार्टीलाई ऊर्जा मिल्ने बताउनु भएको छ ।