SHARE
बिजनेस पाना · आइबार​ १३ पु २०८२ ११:१७ AM · 1 मिनेट पढाइ

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघमा नयाँ नेतृत्व चयन 

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालमा नयाँ नेतृत्व चयन भएको छ । पुस ११ र १२ गते सम्पन्न संघको १२ औं केन्द्रीय महाधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो। जस अनुसार अध्यक्षमा रबिन्द्र प्रसाद चौलागाईं , वरिष्ठ उपाध्यक्षमा कबिराज बराज, महासचिवमा ऋषिराम ज्ञवाली सहित ४१ सदस्यीय केन्द्रीय समिती निवार्चित भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना