SHARE
बिजनेस पाना · आइबार​ १३ पु २०८२ ११:२५ AM · 1 मिनेट पढाइ

नेपाल लाइफ क्यापिटलले पायो म्युचुअल फण्ड योजना संचालनको अनुमति

नेपाल लाइफ क्यापिटलले सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज पुस १३ गते कम्पनीलाई फण्ड निष्काशनको अनुमति दिएको हो। बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीलेनेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि नेपाल लाइफ समृद्धि लगानी योजना नामको बन्दमुखी योजनाको इकाई निष्काशन गर्ने छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना