अयोग्य शिक्षक नियुक्ति गरिएको भन्दै भ्रष्टाचारको मुद्दा दर्ता
विद्यालयको दरबन्दीमा शिक्षक नियुक्ति गर्दा ४० वर्ष पुरा भइसकेकी अयोग्य शिक्षक नियुक्ति गरिएको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । आज विशेष अदालत, काठमाडौँमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त आरोपपत्र दायर गरेको हो ।
