SHARE
पर्दाफास · आइबार​ १३ पु २०८२ ०३:०६ PM · 1 मिनेट पढाइ

सुदन गुरुङले जाँचबुझ आयोगलाई दिए बयान, के भने ?

जेनजी प्रतिनिधि तथा ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई बयान दिएका छन्। गुरुङले हालसम्मका सबै आर्थिक कारोबारका कागजातसहित आफूले आज आयोगलाई बयान दिएको उल्लेख गरेका छन्।